मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साजिद खानले ७ विकेट लिएपछि इङल्याण्ड २९१ रनमा अलआउट

काठमाडौँ – पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा इङल्याण्ड २९१ रन बनाएर अल आउट भएको छ ।

पाकिस्तानका बलर साजिद खानले ७ विकेट लिएपछि इङल्याण्ड २९१ रनमा अल आउट भएको हो । इङल्याण्डका लागि पहिलो इनिंगमा बेन डुकेटले ११४ रन बनाए भने अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् ।

पाकिस्तानका बलर साजिद खानले ७ विकेट लिएका थिए । त्यस्तै नोमन अलीले ३ विकेट लिएका थिए ।

यस अघि पाकिस्तानले आफ्नो पहिलो इनिंगमा ३६६ रन बनाएको थियो । अब पाकिस्तानले आफ्नो दोस्रो इनिंगको ब्याटिङ शुरु गर्दै छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?