मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चनको तयारीमा

काठमाडौँ– नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चनको तयारीमा जुटेको छ ।

तिहार सके लगत्तै थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुने नाटकको रिहर्सल शुरु भइसकेको छ । रङ्गकर्मी केदार श्रेष्ठको लेखन तथा निर्देशन रहेको नाटकमा गर्भावस्थामा हुने मनोभावनालाई देखाउने जमर्को गरेको छ ।

नाटकमा मेनुका प्रधान र कर्मा शाक्यको मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?