मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पेरुमाथि ब्राजिलको फराकिलो जित

काठमाडौँ- ब्राजिलले पेरुमाथि फराकिलो जित हासिल गरेको छ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा ब्राजिलले पेरुलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा राफिन्हाले २ गोल गरेका थिए भने आन्द्रेज पेरेइरा र लुइज हेनरिकले एक एक गोल गरेका थिए ।

विश्वकप छनौटमा ब्राजिलको पाचौँ जित हो । १० खेलमा १६ अंक हासिल गरेको ब्राजिल चौथो स्थानमा रहेको छ । त्यस्तै पेरुको भने १० खेलमा ६ अंक रहेको छ र अंक तालिकामा नवौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?