मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टेस्ट क्रिकेटको डेभ्यु खेलमा पाकिस्तानका घुलामको शतक

काठमाडौँ – पाकिस्तानका क्रिकेटर कमरान घुलामले टेस्ट क्रिकेटको डेभ्यु खेलमा शतक प्रहार गरेका छन् ।

इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा पहिलो पटक अवसर पाएका २९ बर्षिय घुलामले उत्कृष्ट ब्याटिंग गर्दै शतक प्रहार गरेका छन् । उनी टेस्ट क्रिकेटको डेभ्यु खेलमा शतक प्रहार गर्ने १३औं पाकिस्तानी खेलाडी बनेका छन् ।

यो समाचार तयार गरुन्जेल पाकिस्तानले पहिला ब्याटिंग गर्दै ४ विकेट गुमाएर २२४ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?