काठमाडौँ- लोकगायक अर्जुन सापकोटाले विवाह गरेका छन् । उनले उनले दीपा सिम्खडासँग बुधबार विवाह गरेका हुन् ।
बुधबार गोँगबुमा आयोजित समारोहमा दुबैले लगनगाँठो कसेका हुन् । सापकोटा र सिम्खडा पछिल्लो केही समययता प्रेम सम्बन्धमा थिए ।
सापकोटाले ‘पछ्यौरी लिसियो’, ‘वनकी चरी’, ‘डाँडैको टुनी’ जस्ता गीत गाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया