काठमाडौँ– यतिबेला कलाकार दोर्जी कर्मारोङ कलामा कार्मारोङ समुदाय र परिवेशको सौन्दर्य लिएर राजधानीमा आएका छन् ।
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘कार्मारोङ : हिडन भ्याली इन द हिमालय’ शीर्षकमा जारी उनको एकल कला प्रदर्शनीमा उनले मुगुको दुर्गम कर्मारोङ क्षेत्रको आध्यात्मिक र सांस्कृतिक विरासतलाई कला सिर्जनामा देखाउने जमर्को गरेका छन् । प्रदर्शनीमा कार्मारोङलाई झल्काउने दुई दर्जनभन्दा बढी कलाकृतिहरु प्रदर्शनरत छन् ।
प्रदर्शनी कात्तिक ५ गतेसम्म जारी रहनेछ ।
कलाकृतिहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया