मानिसको हरेक भाग नाभिसँग जोडिएको हुन्छ। जसबाट हामीले शरीरका कयौँ पीडा हटाउन सक्दछौँ।
राति सुत्नुअघि नाभिमा गाईको घ्यू वा नीमको तेल, सरसोको तेल, बदामको तेल, नरिवलको तेल अथवा अन्य कुनै तेल राख्दा चमत्कारी फाइदा हुने गर्दछ। आज हामी तपाईँलाई यसका फाइदाका बारेमा जानकारी दिँदै छौँ।
– नाइटोमा थोरै घ्यू वा तेल राख्दा छाला नरम बनी रहन्छ।
– साथै अनुहार ग्लो हुने गर्दछ। छालाको सुख्खापना हटाएर अनुहारमा चमकता बढाउने गर्दछ।
– नाइटोमा तेल लगाउँदा कपाल झर्ने समस्या हट्ने गर्दछ र कपाल बलियो र चमकदार हुने गर्दछ।
– तपाईँको जोर्नी दुख्ने समस्या छ भने त्यसबाट छुटकारा मिल्ने गर्दछ।
– अनुहारका अनावश्यक दाग, धब्बा हटाउने र डन्डिफोरको समस्याबाट मुक्ति मिल्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया