मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रात्रीकालिन उडान हुने विमानस्थल राति १२ बजेसम्म संचालन हुने

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई चापलाई ध्यानमा राखेर असोज १७ गतेदेखि ३० गतेसम्म रात्रीकालिन उडान हुने विमानस्थलहरुमा राति १२ बजेसम्म उडान हुने जानकारी दिएको छ ।

प्राधिकरणले भनेको छ, ‘देशभर सिर्जित बढ्दो हवाई चापलाई सम्वोधन गर्न असोज, १७-३० ‘घटस्थापना देखि पुर्णिमा’ सम्म त्रि .अ.वि., गौतमबुद्ध, पोखरा लगायत रात्रीकालीन उडान हुने सम्पुर्ण विमानस्थलहरु विहान ४:३० बजेदेखि राती १२:०० बजेसम्म नै ‘आवश्यकता अनुसार थप हुने’ संचालनमा आउने व्यवस्था मिलाइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?