मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गोरखाबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस शुक्रबारदेखि सम्पर्कविहीन

गोरखा – गोरखाको लापुबेसिबाट काठमाडौँका लागि छुटेको  यात्रुवाहक बस सम्पर्कविहीन भएको छ ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौँका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिलेसम्म पनि सम्पर्कमा नआएको बताइएको छ ।

गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजेसम्म खानिखोलासम्म सम्पर्कमा रहे पनि त्यसपछि कोही कसैसँग सम्पर्क भएको छैनन् । उक्त बसमा कति यात्रु थिए भन्नेबारे पनि यकिन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?