काठमाडौँ– नौबिसे नागढुंगा सडक खण्डमा रहेको सुरुङमार्ग नजिक रहेको झ्यापले खोलामा पहिरोमा पुरिएको बसमा यात्रुहरु परेको आशंका गरिएको छ ।
लेदोसहितको पहिरोमा पुरिएको बस बुटवलबाट काठमाडौँ जादै गरेको भएको बताइएको छ । अहिले लेदोसहितको पहिरो हटाउने कार्य जारी रहेको अहिलेसम्म २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
बसमा कति यात्रु थिए भन्ने स्पष्ट हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया