मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मुग्लिङ–नारायणगढ सडक अवरुद्ध

काठमाडौँ – सडक भासिदा मुग्लिङ–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ९ किलो भन्ने स्थानमा सडक भासिएको हो । 

भासिएको सडक र पहिरो समेतका कारण सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । भारी वर्षा र विभिन्न स्थानमा पहिरोका कारण सो क्षेत्र भएर चल्ने यातायात ठप्प छ । कतिपय सवारी र यात्रु बिच बाटोमै फसेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?