मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

जोशिली मिलन (फोटो फिचर)

कुबेर डंगोल
195
Shares

आसाममा जन्मिएकी मिलन नेवार नेपाली सङ्गीत आकाशमा सफल गायिका हुन् । 

आधुनिक, गजल र फिल्मका अलावा उनले एक दर्जनभन्दा बढी भाषामा गीत गाइसकेकी मिलन स्टेज कार्यक्रममा धेरै व्यस्त कलाकार पनि हुन् ।

स्टेज कार्यक्रम  स्टेज कार्यक्रमको अलावा उनी चर्चित रियालिटी शो ‘द भ्वाइस किड्स’को कोच समेत बनिन् । १३ वर्षको कलिलो उमेरमै स्टेजमा गाउन थालेकी उनी आफ्ना गीतको भिडियोमा मोडलिङ समेत गर्छिन् ।