मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गायक राजु लामाको ‘प्रेम रोग’ सार्वजनिक

काठमाडौँ– गायक राजु लामाले नयाँ गीत ‘प्रेम रोग’ सार्वजनिक गरेका छन्। चर्चित ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिस्ट रहेको सो गीत सार्वजनिक गरेका हुन् ।

गीतमा गायक लामाकै शब्द र संगीत रहेको छ । गीतमा उनको र अभिनेत्री करिश्मा श्रेष्ठको अभिनय रहेको छ ।

पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको गीतको नृत्य निर्देशन सोनम पाख्रिनले गरेका छन्। म्युजिक भिडियो निर्देशक पनि पाख्रिन नै हुन्। गीतले संगीतको पछिल्लो ट्रेन्ड झल्काउने राजु बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?