मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बायर्न म्युनिखको फराकिलो जित

काठमाडौँ – जर्मनी लिग बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले वेर्डेरलाई ५-० गोल अन्तरले पराजित गरेको हो । बायर्न म्युनिखको जितमा माइकल ओलीसले दुई गोल गरेका थिए थिए भने जमाल मुसियाला, ह्यारी केन र सेर्गी ग्नाब्रीले एक एक गोल गरेका थिए ।

यो जितपछि बायर्न म्युनिखको ४ खेलमा १२ अङ्क भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै वेर्डेरको ४ खेलमा ५ अङ्क रहेको छ र लिगमा १०औँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?