मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लिग-२ मा अमेरिकाको युएईमाथि १० विकेटको सहज जित

काठमाडौँ – आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले युएईलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा अमेरिकाले युएईलाई १० विकेटले पराजित गरेको हो ।

युएईले दिएको १०७ रनको लक्ष्य पछाएको अमेरिकाले १५.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला टस हरेर पहिला ब्याटिङ गरेको युएईले ३१.२ ओभरमा अल आउट हुदै १०६ रन मात्र बनाएको थियो ।

यो जितपछि अमेरिकाले ६ खेलमा चौथो जित हासिल गरेको छ र ८ अंकसहित चौथो स्थानमा रहेको छ । त्यस्तै युएईले भने लगातार चौथो हार बेहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?