मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘छक्कापञ्जा– ५’ को ‘ब्रेक अप’ बोलको गीत सार्वजनिक (भिडिओसहित)

काठमाडौँ– फिल्म ‘छक्कापञ्जा– ५’ को ब्रेक अफ सङ बोलको गीत सार्वजनिक भएको छ । बुधबार ओएसआर डिजिटलको अफिसियल युट्युबमा गीतको भिडिओ सार्वजनिक भएको हो ।

गीतको भिडिओमा फिल्मका कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, दीपाश्री निरौला, दिपकराज गिरी र वर्षा सिवाकोटीलाई मुख्य भूमिकामा देखाइएको छ ।

गीतलाई गायक बाबुल गिरीले स्वर दिएका छन् । गितमा उनकै शब्द, संगीत र एरेन्ज रहेको छ ।

फिल्म आगामी आगामी असोज २४ गते फूलपातीको दिन प्रदर्शनीमा आउने भएको छ । फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?