इजरायल र जोर्डनको बीच सीमामा एउटा सागर छ । त्यस सागरलाई नै मृत सागर भनिन्छ । यस सागरको पानी अति नै नुनिलो छ ।
जसले पानीको घनत्व उच्च हुँदा चाहेर पनि यो सागरमा डुब्न सकिँदैन। वास्तवमा यहाँ नुनको मात्रा यति धेरै छ कि अन्य समुन्द्रको तुलनामा यहाँ ६ देखि ७ गुणा बढी नुन पाइन्छ ।
पानीमा धेरै नुन भएकाले यहाँ कोही डुब्दैन । यसमा पानीको बहाव तलदेखि माथिसम्म हुन्छ र त्यही भएर सोझै सुतेर यो समुन्द्रमा डुब्न सकिँदैन । यहाँ सधैँ पर्यटकको भीड हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया