मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आयरल्याण्डमा किन पाईंदैन सर्प ?

तपाईँले सारा विश्वमा देखेका जति सर्प त्यहाँ देख्न सक्नुहुन्छ । तर संसारमा एउटा यस्तो देश पनि छ, जहाँ सर्प नै पाइँदैन ।

आयरल्याण्ड विश्वमा सर्प नपाउने एकमात्र देश हो । यसको पछि एउटा पौराणिक कहानी छ । भनिन्छ, आयरल्याण्डमा ईसाई धर्मको सुरक्षाका लागि सेन प्याट्रिक नामक एक सन्तले एकै पटक देशमा भएका सबै सर्पलाई घरेको थिए । र समुन्द्रमा फालिदिएका थिए ।

उनले ४० दिन भोको पेट बसेर यो काम गरेका थिए । तर वैज्ञानिकले भनेँ आयरल्याण्डमा सर्प नै नभएको बताएका छन् ।

जीवाश्म अभिलेख रेकर्डमा यस्ता केही पनि रेकर्ड छैनन् । आयरल्याण्डमा सर्प भएको रेकर्ड नभएकाले पनि वैज्ञानिकहरु यो कुरालाई स्विकार्छन् कि, त्यहाँ कहिल्यै सर्प थिएनन् ।

मानिसहरू भने त्यहाँ पहिला सर्प पाइने तर अत्यधिक चिसोका कारण मरेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?