मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मिस युनिभर्स नेपाल २०२४

सम्पदा घिमिरेले जितिन् मिस युनिभर्स नेपालको उपाधि

काठमाडौँ– मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेले हात पारेकी छिन् ।

बुधवार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरामा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरेकी हुन् ।

मिस युनिभर्सको पाँचौ संस्करणमा विजेता सम्पदा घिमिरेलाई नेसनल डाइरेक्टर संगीता पुरीले ताज पहिराइन् ।

त्यस्तै फस्ट रनरअपमा स्मृति सिंह, सेकेन्ड रनरअपमा अक्षिता क्ष्ोत्री र क्यारिन मुर्रे थर्ड रनरअप घोषित भए । त्यस्तै सुजल बम पनि फोर्थ ररनअप घोषित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?