मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युरोपको शीर्ष अदालतले सदर गर्‍यो  गुगलमाथिको जरिवाना

काठमाडौँ – युरोपको शीर्ष अदालतले  गुगलमाथि लागेको जरिवानालाई सदर गरेको छ। 

कम्पनीमाथि शपिंग तुलना सेवालाई प्राथमिकता दिँदा आफ्नो प्रभुत्वको दुरुपयोग गरेको आरोपमा २.४ अर्ब युरो जरिबाना लगाइएको थियो।

यो जरिवानाको निष्कर्ष युरोपेली संघको कार्यकारी निकाय युरोपेली आयोगले निकालेको थियो । तर गुगलले यो निर्णयको विरोध गर्दै युरोपेली संघको दोस्रो उच्च अदालत, सामान्य अदालतमा अपिल गरेको थियो  । 

सो अदालतले समेत जरिवानालाई सदर गरेपछि गुगलले अब यो रकम तिर्नुपर्ने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?