काठमाडौं– प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०२ अंकले बढेको छ । नेप्से ०.०७ प्रतिशतले बढेर २६४८.०६ विन्दुमा पुगेको छ ।
उक्त सेसनमा ७ लाख १७ हजार रुपैयाँ बराबरको १ हजार ४०८ कित्ता शेयर कारोबार भएको छ ।
उक्त सेसनमा १२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया