मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बङ्गलादेशविरुद्धको पहिलो टेस्टका लागि भारतीय टिमको घोषणा

काठमाडौँ – भारतले बङ्गलादेशविरुद्ध खेल्ने पहिलो टेस्टका लागि टिमको घोषणा गरेको छ । 

भारतले सेप्टेम्बर १९ देखि बङ्गलादेशविरुद्ध २ खेलको टेस्ट सिरिज खेल्दै छ । पहिलो टेस्टका लागि भारतले १६ खेलाडीको टिम घोषणा गरेको हो ।

भारतीय टिममा रोहित शर्मा (कप्तान), यशाश्वी जैसवाल, शुभमन गिल, विराट कोहली, केएल राहुल, सरफराज खान, ऋषव पन्त,  ध्रुव जुरेल, आर आश्विन, रविन्द्र जडेजा, अक्सर पटेल, कुलदीप यादव, मोहमद सिराज, आकाश दीप, जसप्रित बुमराह र यश दयाल रहेका छन् ।

भारतले सेप्टेम्बर १९ देखि पहिलो र २७ देखि दोस्रो टेस्ट खेल्दै छ । त्यस्तै बङ्गलादेशको भारत टुरमा तीन खेलको टी-२० सिरिज पनि खेल्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?