मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अर्थशास्त्री हरि रोकाको पुस्तक ‘वैकल्पिक अर्थशास्त्र’ विमोचन

काठमाडौँ– अर्थशास्त्री हरि रोकाको पुस्तक ‘वैकल्पिक अर्थशास्त्र’ विमोचन भएको छ । शनिबार काठमाडौँको कमलादीस्थित प्रज्ञा डबलीमा एक कार्यक्रम आयोजना गरी सो पुस्तक विमोचन गरिएको हो ।

पुस्तक विमोचनका अवसरमा विमर्श कार्यक्रम पनि आयोजना गरिएको छ । सो पुस्तक बेला पब्लिकेसन्सले प्रकाशित गरेको हो ।

विमर्श कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, अर्थविद् प्राडा अच्युत वाग्ले, राष्ट्रिय योजना आयोगकी सदस्य गीता पोड्याल अधिकारी, पत्रकार उमेश चौहान र लेखक रोका सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?