मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिस्लिङको पहिरो पन्छाएपछि सञ्चालनमा आयो पृथ्वी राजमार्ग

चितवन – अवरुद्ध बनेको पृथ्वी राजमार्ग  पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ।

शनिबार चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङ नजिकैको पहिरोले राजमार्ग अवरुद्ध भएको थियो । 

बिहान साढे ७ बजे खसेको सुक्खा पहिरो ९ बजे  पन्छाइसकेपछि राजमार्ग दुईतर्फी सञ्चालनमा चितवन प्रहरीले जनाएको छ।

पहिरो पन्छाइएसँगै रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?