मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्पेस एक्सले अन्तरिक्षमा पठायो २३ वटा स्टारलिङ्क इन्टरनेट स्याटेलाइट

न्युयोर्क – अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेस एक्सले २१ वटा स्टारलिङ्क स्याटेलाइटहरू अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

स्पेसएक्सको अनुसार, उपग्रहहरू फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट बिहान ११ः३३ मा फाल्कन–९ नामक रकेटमा प्रक्षेपण गरिएको थियो ।

स्पेसएक्सले २१ स्याटेलाइटको सफल तैनाथीको पुष्टि गरेको थियो । स्पेसएक्सका अनुसार बिहीबारको प्रक्षेपण पहिलो चरणको सेवा वृद्धिका लागि १५ औं प्रक्षेपण र अवतरण थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?