मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले मनाए तीज

काठमाडौँ- यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हकहितका लागि काम गर्दै आएको संस्था ब्लु डाइमण्ड सोसाइटीले आज ईन्द्रेणी तीज उत्सव आयोजना गरेको छ ।

“जीवन्त र समावेशी तीजको उत्सव मनाऔँ” नारा सहित उत्सवको आयोजना गरेको आयोजकले जनाएको छ । शुक्रबार गैरिधारास्थित सिल्भर ओक बान्क्वेटमा उनीहरुले नाचगानसहित तीज मनाएका हुन् ।

कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुबीच विभिन्न विधामा नृत्य प्रतिस्पर्धा गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?