मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केही रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

१. टाइ र कोयो

पुरुषले लगाउने एउटा टाइ बनाउन ११० वटा रेशम कीराको कोयो आवश्यक पर्छ ।

२. बाह्र अक्षर

हवाईजहाजको वर्णमालामा १२ वटा मात्र अक्षर छन् ।

३. शुक्रकिट

शुक्रकिटले १ मिनेट बराबर तीन सेन्टिमिटर यात्रा गर्छ ।

४. इन्धन

एउटा ७४७ बोइङ विमानले २,१६,८४७ मिटर इन्धन बोक्ने गर्छ ।

५. मृत सागरको पानी

मृत सागरको पानी समुद्रको भन्दा ८ गुणा बढी नुनिलो छ ।

६. भुलक्कड लोखर्के

लोखर्केले आफ्नो खानेकुरा लुकाएर राख्छ, तर कहाँ लुकाएर राखेको हो भनेर प्रायः भुल्ने गर्छ ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?