कतिपय मानिसहरू पङ्खा लगाएर सुत्ने गर्छन् । पङ्खा चलाएर सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हो कि हानिकारक भन्ने बहसकै विषय बनिरहेको छ ।
यदि तपाईँ गर्मी मौसममा पनि पङ्खाको हावामा सुत्नबाट बच्न चाहनुहुन्छ भने केही अन्य विकल्पहरू प्रयोग गर्न सक्नुहुन्छ ।
– राति सुत्दा कपासको ओछ्यानमा सुत्ने र हल्का सुती कपडा लगाउने ।
– कोठालाई चिसो राख्ने बिरुवाहरू कोठामा एर्का पाम ट्री वा एलोभेरा (घिउकुमारी) आदि रोप्न सकिन्छ ।
– दिनको समयमा कोठाको ढोका खुला छोड्नुहोस् ताकि हावाको क्रस भेन्टिलेशन राम्रो होस् ।
– कोठामा कपासको पर्दा लगाउनुहोस् र दिउँसो तातोभित्र आउन नदिन बाहिर कालो पर्दा प्रयोग गर्नुहोस् ।
– कूलिङ गद्दा किन्नुहोस् र शरीरलाई हाइड्रेटेड राख्नुहोस् ताकि तपाईँले कम गर्मी महसुस गर्नुहुन्छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया