मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् काँचो केरा खानुका फाइदा

हामीले पाकेको केरा त धेरैले खाने गरेको छौँ तर काँचो केरा भने खासै कसैले पनि खाने गरेको भेटिँदैन । तर जसरी हाम्रो स्वास्थ्यमा पाकेको केराले फाइदा पुर्‍याउँछ त्यसै गरी काँचो केराको सेवनले नि फाइदा पुर्‍याउने गर्दछ । आज हामी तपाईँहरूलाई काँचो केराले हाम्रो स्वास्थ्यमा कस्तो फाइदा पुर्‍याउँछ त्यसको बारेमा बताउने छौँ । 

काँचो केरा खानुका यस्ता छन् फाइदा 

– यसको सेवन गर्नाले मोटोपना घटाउनुका साथै धेरै फाइदा पनि गर्छ ।

–  शरीरलाई स्वस्थ बनाउनुका साथै राम्रो उत्कृष्ट बनाउँछ ।

– काँचो केरामा पूरा मात्रामा पोटासियम हुने गरेको छ । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । यस्तै यसले मानिसलाई दिनभरि सक्रिय बनाउँछ ।

– यसका साथै काँचो केरामा रहेको भिटामिन बी ६, भिटामिन सी, एण्टी-ओक्सीडेट्स पाउनुका साथै कोशिकाको पोषण समेत दिने गरेका छन्।

–  काँचो केरामा कयौँ यस्तो तत्त्व पाउँछ जसले शरीरमा क्यान्सरको आक्रमण हुनबाट बचाउँछ। यसैले यसको प्रयोग नियमित गरेमा उपयुक्त हुन्छ।

– कब्जियत समस्या हटाउँछ यसको प्रयोगले हाम्रो शरीरमा जमेको विषाक्त तत्त्वलाई बाहिर निकाल्ने काम गर्दछ। कब्जियतको समस्या भएमा मानिसलाई अनेकन् रोग लग्ने गर्दछ। 

– तौल घटाउँछ यसमा फाइबर भरपुर मात्रामा पाइने भएकाले यसको सेवनले मानिसमा हुने मोटोपनलाई घटाउँछ। शरीरमा जमेर बसेको फ्याटलाई हटाएर शरीरलाई सफा गरिदिन्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?