मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वेब सिरिज ‘कल मी बे’ को ट्रेलर सार्वजनिक

काठमाडौँ– बलिउड वेब सिरिज ‘कल मी बे’ को ट्रेलर सार्वजनिक भएको छ। बलिउड अभिनेत्री अनन्या पाण्डे अभिनीत सा बेवसिरिजको ट्रेलर मंगलबार प्राइम भिडिओ इन्डिया युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएको ट्रेलरमा अभिनेत्री पाण्डेलाई धनीबाट गरिबी जीवनसम्मको यात्रालाई देखाइएको छ। यस सिरिजमा अभिनेत्री पाण्डेको डेब्यू रहेको छ ।

कोलिन डी कुन्डाले निर्देशन गरेको सो वेबसिरिजमा वीर दास, वरूण सूद, मुस्कान जाफरीलगायत कलाकारको अभिनय छ। ८ वटा सिरिज भएको ६ सेक्टेम्बरदेखि रिलिज हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?