मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कमलासहितका नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान बिभागले सिन्धुली जिल्लाको  मारीन कुसुमतार, सिन्घुली मादी र रानीचुरी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । 

बिभागले सो क्षेत्रमा हाल मध्यम वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना भएकाले सो क्षेत्र भई बहने कमला नदी, रतु, छदहा, द्रिगा खोला लगायत अन्य स-साना खोलामा बहाव केही बढ्न सक्ने जोखिम रहेकाले तटिय क्षेत्रमा हुनेहरूले सतर्कता अपनाउन आग्रह गरेको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?