मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

श्रीलंकाले दियो स्टारलिंकलाई स्याटेलाइट ब्रोडब्यान्ड इन्टरनेट सेवा सञ्चालनको अनुमति

काठमाडौँ – श्रीलंकाको स्पेसएक्सको लियो स्याटेलाइट ब्रोडब्यान्ड अपरेटर स्टारलिंकलाई देशमा सेवाहरू प्रदान अनुमति दिएको छ । 

दूरसञ्चार नियामक आयोग (टिआरसीएसएल) ले मंगलबार आधिकारिक रूपमा टेलिकम इजाजतपत्र जारी गरेको हो । लाइसेन्स अगस्त १२ देखि लागू हुने टिआरसीएसएले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।  

यसले स्याटेलाइट टेक्नोलोजी मार्फत स्टारलिंकलाई श्रीलंकामा “इन्टरनेट” सुविधा सेवाहरू प्रस्ताव गर्न सक्षम बनाउँने छ भने स्टारलिंकले इजाजतपत्रको लागि तोकिएको सरकारी शुल्क तिर्नुपर्नेछ।

यस अघि टिआरसीएसएलको फास्ट ट्र्याक प्रक्रिया पछि स्टारलिंकले जुनमा प्रारम्भिक स्वीकृति प्राप्त गरेको थियो ।  तर सरकारको टेलिकम कानुन बाधक बन्दा काम गर्न समस्या भइरहेको थियो ।

यहिबीचमा संसदले गत महिना श्रीलंका दूरसञ्चार (संशोधन) विधेयक पारित गरेपछि भने स्टारलिंकको लागि बाटो खुलेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?