मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हलिउड फिल्म ‘मुफासाः द लायन किङ’को ट्रेलर सार्वजनिक

काठमाडौँ– हलिउड फिल्म ‘मुफासाः द लायन किङ’को ट्रेलर सार्वजनिक भएको छ। यो फिल्म ‘द लायन किङ’ को प्रिक्वेल हो ।

बेरी जेनकिन्सले निर्देशन गरेको फिल्मको ट्रेलर आइतबार डिज्नी युके युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

फिल्ममा मुफासा र उनका भाइ स्कारको सम्बन्धमा आउने परिवर्तनलाई देखाइएको छ। उनीहरू कसरी एकअर्काको दुश्मन बन्छन् भनेर देखाइएको छ।

यो फिल्म २० डिसेम्बरदेखि प्रदर्शन हुनेछ। फिल्म अंग्रेजी बाहेक हिन्दी, तमिल र तेलुगू भाषामा रिलिज हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?