मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौँ– प्रि ओपन सेसनमा नेप्से सूचक १३.७० अंकले बढेको  छ । यससँगै सूचक २७८०.०८ विन्दुमा आएको छ ।

तीन करोड ९४ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १११ कम्पनीको ७२ हजार १ सय ४९ कित्ता सेयर कारोबार भएको छ । कुल ७२ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५६३ वटा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?