मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भेरी नदीको जलसतह बढ्यो

सुर्खेत – सुर्खेतस्थित भेरी नदीमा शनिबार बाढीको खतरा रहेको छ। 

बाढी पूर्वानुमान महाशाखाका अनुसार  समजिघाट जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको हो।

नदीको जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा दिउँसो १२ बजे सम्म सतर्कता अपनाउन महाशाखाले एसएमएस अलर्टसमेत जारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?