मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौँ – कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबारको बैठकले ३०औं विश्व आदिवासी दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय गरेको हो । कर्णाली प्रदेशले भने नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक सङ्घसंस्थाहरूमा सार्वजनिक बिदा दिइएको भन्दै सूचना जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?