विश्वमा धेरै अनौठा कुराहरू हुन्छन् जुन हामीलाई थाहा हुँदैन । त्यस्तै आज हामीले हर कोहीलाई थाहा नभएको केही रोचक तथ्यहरू तयार पारेका छौँ । केही रोचक तथ्यबारे जानकारी दिँदै छौँ जो निकै नै अनौठा छन् । जान्नुहोस् यी रोचक तथ्य-
– एक पाउन्ड मह उत्पादन गर्नका लागि मौरीलाई २ लाख फूलबाट पराग एकत्र गर्नुपर्दछ ।
– कागलाई पिँजडा राखियो भने सुगाभन्दा राम्रोसँग बोल्न सिक्छ ।
– एक औसत ४ वर्षीय बच्चाले हरेक दिन चार सय प्रश्न सोध्छ ।
– १९७९ मा सहारा मरुभूमिमा बरफ खसेको थियो ।
– पृथ्वीमा भएका सबै कमिलाको पूरा तौल यो ग्रहमा भएका सबै मानिसहरूको तौलभन्दा धेरै छ ।
– सगरमाथामा २०० बढी लास छन् र यिनीहरूलाई पर्वतारोहीका लागि बिन्दुका रूपमा उपयोग गरिन्छ ।
– उँटले केवल १३ मिनेटमा ३० ग्यालन (११३ लिटर) पानी पिउन सक्छन् ।
– घाँस दुनिकै सबैभन्दा सफल बिरुवा हो, जसले पृथ्वीमा २५५ बढी जमिन ढाकेको हुन्छ ।
– लगभग ६० टन ब्रह्माण्डीय धुलो हरेक दिन बाहिरी अन्तरिक्षबाट पृथ्वीमा झर्छ ।
– उत्तर कोरियामा गरिब मानिसहरूको फेटो खिच्न सख्त मनाही छ किनकि यसले देशको छवि बिगार्ने मानिन्छ ।
– दुनियाँमा नेपालको झण्डामात्र एक यस्तो झण्डा हो जुन वर्गाकार छैन । अरू सबै देशको झण्डाको चार कुना छन् ।
– एक लामखुट्टेमा ४७ दाँत हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया