मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना

काठमाडौँ- नुवाकोटमा हेलिकोप्टर दुर्घटनामा परेको छ । काठमाडौँबाट स्याफ्रुबेँसी उडेको एयर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटको शिवपुरी गाउँपालिकाको सूर्यचौरमा दुर्घटनामा परेको हो ।

एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइन भएको उक्त हेलिकोप्टरले बुधबार दिउँसो १ बजेर १४ मिनेटमा उडान भरेको थियो ।

हेलिकोप्टर दुर्घटना भएसँगै घटनास्थलमा आगलागी भएको छ ।

हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?