मोडल वाच

बोल्ड रेविका (फोटो फिचर)

कुबेर डंगोल
351
Shares

काठमाडौँ– रेविका गुरुङ नेपाली मोडल तथा अभिनेत्री हुन् । फिल्म ‘मारुनी’ बाट रजतपटमा डेब्यु गरेकी रेविकाले पछिल्लो समय फिल्म ‘गोर्खा वारिअर’ मा अभिनय गरेर चर्चा बटुलिन् ।

मोडलिङ र अभिनयमा रुचि राख्ने रेविकाले थोरै फिल्ममा अभिनय गरेर पनि दर्शकबीच नोटिस भएकी छिन् । उनको अभिनय रहेको अर्को फिल्म ‘काँडेतार’ हो ।

सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने रेविकाले स्किृप्ट चित्त बुझेका फिल्ममा मात्र अभिनय गर्ने बताउँछिन् ।