मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रहिनन् प्रसिद्ध भरतनाट्यम नृत्यांगना यामिनी कृष्णमूर्ति

काठमाडौँ – प्रसिद्ध भरतनाट्यम नृत्यांगना तथा पद्मविभूषण पुरस्कार विजेता यामिनी कृष्णमूर्तिको  निधन भएको छ।

बुढ्यौलीसम्बन्धी समस्या झेलिरहेका उनी सात महिनाबाट उपचाररत थिईन । पछिल्लो समय आईसियूमा रहेकी उनको शनीबार अपोलो अस्पतालमा ८४ वर्षको उमेरमा निधन भएको हो । 

उनको निधनमा आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री र वाईएसआर कांग्रेस पार्टी वाईएस जगनमोहन रेड्डीले शनिबार एक्समार्फत श्रद्धाञ्जली अर्पण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?