मोडल वाच

कल्चरल पोशाकमा अनु (फोटो फिचर)

कुबेर डंगोल
156
Shares

काठमाडौँ– मोडल तथा कलाकार अनु शाह पछिल्लो समय फिल्ममा त्यति सक्रिय छैनिन् । ‘द युगदेखि युगसम्म’ बाट फिल्म क्षेत्रमा आएकी अनुले करीब एक दर्जन फिल्ममा अभिनय गरेकी छिन् ।

पछिल्लो समय उनी म्युजिक भिडियोमा समेत सक्रिय छिन् । सामाजिक सञ्जालमा पनि अनुको सक्रियता उत्तिकै छ । उनको अभिनय रहेको फिल्म ‘ईश्वर’ मंसिरमा प्रदर्शनमा आउँदैछ ।