मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मिस माल्टा चेरिस स्पिटेरी काठमाडौंमा

काठमाडौँ– मिस माल्टा चेरिस स्पिटेरी काठमाडौं आइपुगेकी छिन् । उनी नेपाल भ्रमणका लागि सोमबार काठमाडौँ आइपुगेकी हुन् ।

टर्किस एयरलाइन्सको विमानमार्फत् उनी केही समय अघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्।

नेपाल पर्यटन बोर्डलगायत विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाहरूको टोलीले उनलाई पञ्जेबाजा बजाएर स्वागत गरेका हुन्।

मिस नेपालको ग्राण्ड फिनालेमा पनि उनी सहभागी हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?