बोल्ड सोनाक्षी सिन्हा

काठमाडौँ– सोामक्षी चर्चित प्रसिद्ध बलिउड अभिनेत्री हुन् । भारतको बिहारमा जुन २, १९८७ मा जन्मिएकी सोनाक्षी सिन्हा अभिनेता शत्रुघन सिन्हाकी छोरी हुन् । उनी सन् २०१० देखि भारतीय फिल्ममा अभिनेत्रीको रुपमा अभिनय गर्दै आएकी छिन् । उनले केही समय अघि मात्रै जहीर इकबालसँग विवाह गरेकी छिन् ।

फाेटाे फिचर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?