मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

मोडलिङमा जम्दै सुप्रिम र शिखा (फोटो फिचर)

कुबेर डंगोल
3.2k
Shares

काठमाडौँ– शिखा पराजुलीलाई मोडलिङको क्षेत्रमा निकै रुचि छ । म्यानहन्ट इन्टरनेशनल र नोसेभ नोभेम्बर लगायतका प्लाटफर्ममा आफूलाई निखारेकी शिखा मोडलिङ क्षेत्र हुँदै अभिनय क्षेत्रमा स्थापित हुने चाहना राख्छिन् । भविष्यमा यही क्षेत्रमा रहेर समाजका लागि केही योगदान दिने उनको लक्ष्य छ ।

त्यस्तै, अर्का मोडल सुप्रिम पाण्डेले पनि मोडलिङको क्षेत्रमा सङ्घर्ष गर्दैछन् । सुप्रिमले ‘हाउस अफ फेसन’ नामक संस्थामा जोडिएर मोडलिङ गर्दै आइरहेका छन् । आफूलाई अभिनयमा रुचि भएको बताउने सुप्रिमले ३० भन्दा बढी ब्राण्डसँग सहकार्य गरिसकेको बताउँछन् ।

मोडलिङ क्षेत्र आफ्नो रुचिको विषय भएको र विस्तारै अभिनयमा पनि आफूलाई स्थापित गर्ने सुप्रिम बताउँछन् ।

मेकअप: दिलासा श्रेष्ठ