मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिहान भूलेर पनि गर्न नहुने काम

हामीले बिहान राम्रो काम गरौँ भने दिनभरको समयमा उर्जा प्राप्त हुन्छ । यदी हामीले बिहानै काम राम्रो गरेनौँ भने दिनभर पनि हाम्रो मनस्थितमा त्यसको असर पर्ने गर्दछ ।

बिहान भूलेर पनि गर्न नहुने काम

ढिलोसम्म सुत्ने
अचानक ओछ्याउनबाट एक्कासी उठ्ने
उठेर पानी नपिउने
व्यायाम नगर्ने
ओछ्यानमै चिया पिउने
बिहानको खाजा नखाने
धेरै गुलियो खाने
बिहानको घाममा नबस्ने
उठ्न वित्तिकै मोबाइल चलाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?