मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोहना नदीमा अलपत्र परेकाहरूको सकुशल उद्धार

कैलाली – मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सकुशल उद्धार गरिएको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१४ का बासिन्दाहरू नदि पार गरी घाँस काट्न गएकोमा  सो नदिमा एक्कासि पानीको बहाव बढेपछि अलपत्र परेका थिए ।

उनीहरूको सशस्त्रको बिओपी फूलबारीले रबर बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?