मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

गायनमा अब्बल आस्था (फोटो फिचर)

कुबेर डंगोल
182
Shares

काठमाडौँ–आस्था राउत नेपालकी लोकप्रिय गायिका हुन् । उनले स्वर दिएका चौबन्दीमा पटुकी, नाकैमा फुली, झम्के बुलाकी, यानी माया लगायतका दर्जनौँ गीत लोकप्रिय छन् ।

विभिन्न महोत्सव र स्टेज कार्यक्रममा प्रस्तुति दिनमा व्यस्त गायिका राउतले गीतमा पृथकता दिने गर्छिन् । संगीतमा विकृति हुनुहुँदैन भन्ने धारणा राख्ने आस्थाले सामाजिक गीतलाई परिष्कृत शैलीमा प्रस्तुति दिने गर्छिन् ।