मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

मिस नेपाल हुँदै अभिनयमा सक्रिय निकिता (फोटो फिचर)

कुबेर डंगोल
676
Shares

काठमाडौँ– निकिता चन्दक मोडल तथा अभिनेत्री हुन् । सन् २०१७ मा मिस नेपालको उपाधि जितेपछि चर्चामा आएकी फिल्म ‘रानीमहल’ बाट फिल्म क्षेत्रमा डेब्यु गरिन् ।

विराज भट्टको फिल्म ‘साङ्लो’ मा समेत काम गरिसकेकी निकिता फिल्मबाहेक मोडलिङमा समेत व्यस्त छिन् । मोडलिङ क्षेत्रमा आफ्नो रुचि भएको उनी बताउँछिन् । भन्छिन्, सानैदेखि मलाई अभिनय क्षेत्रमा रुचि थियो । राम्रा फिल्मको पर्खाइमा छु ।