मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

बोल्ड पूजा (फोटो फिचर)

कुबेर डंगोल
611
Shares

काठमाडौँ– पूजा शर्मा नेपालकी चर्चित अभिनेत्री तथा मोडल हुन् । सिन्धुपाल्चोकमा जन्मिएकी पूजा युवापुस्तामाझ लोकप्रिय छिन् । उनले फिल्म ‘थ्री लभर्स’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी थिइन् । त्यसपछि उनले मधुमास, अझै पनि लगायतका फिल्ममा अभिनय गरिन् ।

त्यसपछि उनले फिल्म ‘प्रेम गीत’ बाट एकाएक चर्चा बटुलिन् । यो फिल्मबाट उनको चर्चा चुलियो ।

साथै उनले रामकहानी, म यस्तो गीत गाउँछु, सम्हालिन्छ कहिले मन, दान्भी लगायत कैयन् फिल्ममा काम गरेकी छिन् । फिल्म निर्माणमा समेत सक्रिय पूजाले आफ्नै होम प्रोडक्सनका फिल्ममा बढी देखिन्छिन् ।