कुनै पनि महिला पुरुष एक अर्काप्रति आकर्षित हुनु सामान्य मानिन्छ ।
कुनै पनि पुरुषहरूले पहिलो पटक महिलालाई भेट्दा के कुरामा ध्यान दिन्छन् भन्ने हामीले यहाँ उल्लेख गरेका छौँ ।
पहिलो: पुरुषहरूले युवतीको ओठमा ध्यान दिने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । कारण यदि युवती हाँसिरहेकी छ भने युवकले आफूसँग युवती बोल्न खोज्दै छ भन्ने बुझ्छन् । अर्को कुरा आफ्नो कुराले खुसी भएकी छ भन्ने बुझ्न सकिन्छ ।
दोस्रो : केटाहरूले आँखा नियाल्छन् ।
तेस्रो : आत्मविश्वासको बारेमा केटाहरूले नियालिरहेका हुन्छन् ।
चौथो: फेशन सेन्सलाई पनि हेरिरहेका हुन्छन् ।
पाँचौँ : शरीरको बनावटमा पनि ध्यान दिइरहेका हुन्छन् ।
छैटौँ : केटीको साथी कस्ता छन् भनेर पनि नजर राख्छन् ।
सातौँ : शरीरको बास्नामा पनि केटाहरूले ध्यान दिइरहेका हुन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया